क्यानको महानिर्देशक बन्न मन्त्रालयका सहसचिवदेखि क्यानकै उपमहानिर्देशक प्रतिष्प्रर्धामा

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवदेन दिएका छन्। पर्यटन मन्त्रालयले प्राधिकरणमा खुला प्रतिस्पर्धाबाट महानिर्देशक नियुक्तिको प्रक्रिया अघि बढाएको छ।

बिज्ञापन

सोमबार आवेदनका लागि अन्तिम दिन रहेकोमा २१ जनाको आवेदन परेको हो। जसमा प्राधिकरणकै कर्मचारीदेखि पर्यटन व्यवसायीसम्म छन्। यसरी आवेदन दिनेहरुमा प्रभाकरचन्द्र मल्लिक, उसवराज खरेल, प्रमोदकुमार चौधरी, मुरारीप्रसाद पौडेल, जसोदा सुवेदी, विष्णु गौतम, डा त्रिलोचन पौडेल, देवेन्द्रप्रसाद पाण्डेय, अर्जुन बस्नेत र लक्ष्मीप्रसाद उपाध्यायका अलवा उमेशकुमार पन्थी, ई दिपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, सुभाष झा र सञ्जय कुमार रहेका छन् ।
आवेदन दिनेहरुमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव मुकेश डंगोलदेखि अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला, क्यानका उपमहानिर्देशक प्रेमनाथ ठाकुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौला र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले पनि क्यानको डिजी बन्न आवेदन दिएका हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष