काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौड्याल महानिरीक्षक (आईजीपी) मा बढुवा भएका छन् ।
बिज्ञापन
मन्त्रीपरिषद्को सोमबारको बैठकले हाल प्रशासन तथा मानव स्रोत विभाग प्रमुख रहेका उनलाई महानिरीक्षकमा बढुवा गरेको हो ।