नियम विपरित प्रयोग भएका चार पाँग्रे सवारीको विवरण खोज्दै प्रधानमन्त्री कार्यालय

सरकारले सहसचिवभन्दा मुनिका कर्मचारीलाई चार पाग्रे सवारी साधन प्रयोगमा कडाई गरेको छ । उपसचिव,शाखा अधिकृतहरुले समेत चार पांग्रे सवारी साधनको दुरुपयोग गरिरहेको गुनासो पछि
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिवभन्दा मुनिका कर्मचारीलाई चारपाङ्ग्रे सवारीसाधन प्रयोगमा कडाइ गरेको छ। सरकारले सहसचिव र सो भन्दा माथिल्ला तहका कर्मचारी, संवैधानिक निकायका प्रमुख पदाधिकारी तथा मन्त्रीहरुका लागि सवारी दिँदै आएको छ । प्रधानमन्त्री कार्यालयले परिपत्रै गरेर सहसचिवभन्दा मुनिका कर्मचारीले कानुन बमोजिम सवारीसाधन नपाउने उल्लेख गर्दै कानुन अनुसार नपाउनेले सुविधाको दुरूपयोग गरिरहेको भन्दै ध्यानाकर्षण गराएको छ।

बिज्ञापन

सरकारी नियमअनुसार सहसचिवभन्दा तलका कर्मचारीलाई गाडी सुविधा पाउँदैनन् । यसको अर्थ उपसचिव तथा शाखा अधिकृतहरुले सुविधाका रुपमा सरकारी गाडी पाउँदैन् तर कतिपय मन्त्रालय,विभागका उपसचिवले सवारी सुविधा लिँदै आएको भेटिएको छ । उपसचिवले कार्यालय प्रयोजनका लागि खरिद गरिएको गाडी व्यक्तिगत रुपमा समेत चढ्न नपाउने भए पनि केही कर्मचारीहरुले सवारी साधनलाई आफ्नै घरमा लगेर राख्ने गरेको समेत भेटिएको छ ।

बिज्ञापन

मन्त्रालयले नियमि विपरित प्रयोग भएका चार पाङ्ग्रे सवारीसाधन पुलमा राख्न अनुरोध गरेको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष