घुस वापतको ४ करोड २२ लाख रकम नासुको खातामा

एक जना नासु तहका कर्मचारीले खातामै ४ करोड रुपैंया घुस बुझेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धानको क्रममा पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारी यस्तो बदमासीमा मुछिएका हुन ।

बिज्ञापन

आयोगको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट गरिएको भेटिएसँगै उनीसँगै पुरातत्व विभागका सिडीई पूर्णबहादुर श्रेष्ठविरुद्ध अख्तियारले मुद्धा दायर गरेको छ ।

बिज्ञापन

आयोगका अनुसार,निर्माण सेवा प्रालि नामक कम्पनीले पुरातत्व विभागबाट विभिन्न कामका क्रममा ६४ करोड २१ लाख रुपैयाँको ठेक्का पाएको र ठेक्का बापतको ४ करोड २२ लाख रकम घुसको रूपमा अधिकारीको खातामा राखिदिएको अख्तियारको आरोप छ । अख्तियारको अनुसन्धानबाट यसरी घुसबाट प्राप्त रकमले नुवाकोटमा तीन कित्ता गरी १५ रोपनी जग्गा र काठमाडौंमा साढे तीन आना जग्गा संयुक्त रुपमा खरिद गरेको अनुसन्धानबाट खुलेको छ । यसरी यी दुई कर्मचारीले घुसवापत पाएको उक्त रकमबाट जग्गा खरिद, सुन खरिद, विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरी सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरेको हुँदा सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरमा समेत मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष