संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० भन्दा बढी संख्यामा नायब सुब्बाहरुको सरुवाको तयारी गरेको छ ।
बिज्ञापन
मन्त्रालयले अतिरिक्त समूहमा रहेका तीन दर्जन बढी नासुहरुको आज सरुवा सूची निकाल्ने तयारी गरिरहेको हो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























