गृह मन्त्रालयद्वारा ७ कर्मचारीको सरुवा

 काठमाडौं । गृह मन्त्रालयले सात जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आइतबार चार जना सहसचिव र तीन जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो।

बिज्ञापन

निर्णयअनुसार सहसचिव प्रकाश पौडेललाई कसुरजन्य तथा सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गरिएको छ। त्यसैगरी डिजन भट्टराईलाई जिल्ला प्रशासन कार्यालय बैतडी, खडानन्द अधिकारीलाई जिल्ला प्रशासन कार्यालय जाजरकोट र सुमन घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

बिज्ञापन

यस्तै, उपसचिवतर्फ राजु प्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय इलाममा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ। कृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय पर्सामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।

त्यसैगरी सुमनराज कार्कीलाई जिल्ला प्रशासन कार्यालय संखुवासभामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष