भोलिदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिज्ञापन

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय गरिएको हो।उनका अनुसार इन्धन आपूर्तिमा देखिएको समस्या व्यवस्थापन गर्न र खपत घटाउनका लागि यो कदम चालिएको हो। पछिल्लो समय पेट्रोलियम पदार्थको वितरणमा देखिएको अवरोधका कारण यातायात तथा सेवा सञ्चालनमा समेत असर परेको थियो।

बिज्ञापन

सरकारले ऊर्जा खपत कम गर्ने र उपलब्ध इन्धनको व्यवस्थापन सहज बनाउन अस्थायी रूपमा दुई दिन बिदा लागू गर्ने निर्णय गरेको जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

बिशेष