भद्रगोल सिंहदरबारका अनौठा दृश्य

तपाईँ सिंहदरबार जानुभएको छ ? जानुभएको भए मन्त्रालयका कुना कुनामा सरकारी सवारी साधनको थुप्रो देख्नुहुन्छ । सरकारी नम्बर प्लेटका मोटरसाइकल, गाडी, स्कुटरहरु खातैखात लगाएर राखिएका छन् । ती देख्दा तपाईँलाई लाग्न सक्छ यो मोटर बनाउने ग्यारेज हो कि सिंहदरबार ? तर नझुक्निुस् त्यो ग्यारेज हैन सिंहदरबार नै हो ।

बिज्ञापन

बिज्ञापन

सिंहदरबारमा सडक पेटी मन्त्रालयका सरकारी नम्बर प्लेटका गाडी पार्किङस्थल बनेका छन् । सबैजसो मन्त्रालय अगाडि यस्ता दृश्य देख्न सकिन्छ ।

बिज्ञापन

सिंहदरवारका सडकमा नो पार्किङको ट्राफिक संकेत यत्रतत्र राखिएका छन् । तर, नियमविपरीत पार्किङ पनि उत्तिकै छ ।

सिंहदरवारका सबैजसो पार्किङस्थलमा पुराना गाडी र मोटरसाइकल त्यत्तिकै फ्याकिरहेका देख्न सकिन्छ । सरकारी खर्चमा नयाँ नयाँ गाडी र मोटरसाइकल आएपछि कर्मचारीले पुराना सवारी पार्किङमा छोड्ने गरेका हुन् ।

सिंहदरको एउटा भवन अगाडि फोहोरको डंगुर नै थियो । यस्ता फोहोर हरेक मन्त्रालयका कुनातिर जहाँतहीँ छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ महत्वपूर्ण निर्णय

सहसचिव भट्टराई सचिवमा बढुवा, बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजार वृद्धि

प्रधानमन्त्रीसँग १४ मन्त्री र मुख्यसचिवको कार्यसम्पादन सम्झौता

अनलाइनबाटै आवेदन दिएका २ हजारमध्ये ४ सयको सरुवा,एक सयको प्रक्रियामा

समयमा कार्यालय पुग्दैनन् कर्मचारी,१० हजार २६८ माथि कारवाहीको डण्डा बर्सदै

कर्मचारी अध्ययन बिदा विवादमा प्रदेश सरकारको निर्णय कार्यन्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

सरकारी जग्गा संरक्षण गर्ने निकायबाटै सरकारी सम्पत्तिको दोहन ?

बिशेष