अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिट्ठा लवकुमार सिंहलाई ५० हजार घुससहित पक्राउ परेका छन् ।

बिज्ञापन

सिंहले अदालतको फैसलाबमोजिम दर्ता–खारेजी पुर्जी तयार गरी जग्गा फुकुवा गराइदिने भन्दै घुस माग गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा खटिएको टोलीले उनलाई गौर नगरपालिका वडा नं १ स्थित जिल्ला अदालत परिसरबाट ५० हजार सहित आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनलाई जिल्ला अदालतको परिसरबाटै नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

आयोगको टोलीले उनको साथबाट १ थान मोबाइल पनि बरामद गरेको छ ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष