६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ६३  जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार ती उपसचिवहरुको सरुवा गरिएको हो ।

बिज्ञापन

मन्त्रालयको अतिरिक्त समूहमा रहेका ती उपसचिवहरुलाई स्थानीय तह (नगरपालिका)को प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ भने केहीलाई जिससमा पठाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,१३ जना उपसचिवलाई जिल्ला समन्वय समितिमा खटाइएको छ भने १ जना उपसचिवलाई भूमि व्यवस्था मन्त्रालयमा पठाइएको छ यस्तै ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित नगरपालिकामा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष