रसुवामा डिब्बा दुर्घटना: एकको मृत्यु, एक घाइते

रसुवा। पासाङलामु सडकअन्तर्गत कालिका गाउँपालिका–१, ग्राङजुङ डाँडा भिरमा कालिकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको ना ६ ख ५४९८ नम्बरको खाली डिब्बा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बिज्ञापन

प्रहरीका अनुसार, डिब्बा सडकबाट करिब १५० मिटर तल खसेको थियो। दुर्घटनामा परी कालिका गाउँपालिका–२ का २६ वर्षीय पेम्वा छेवाङ थोक्राको मृत्यु भएको छ। दुर्घटना भएको डिब्बाको चालक, कालिका–१ राम्चेका ३९ वर्षीय पासाङ तामाङ, घाइते भएका छन् र उनलाई उपचारका लागि त्रिशूली अस्पताल, नुवाकोट पठाइएको छ।

बिज्ञापन

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष