वाइडबडी घोटालाको छानबिन गर्न सहसचिव डंगोलको संयोजकत्वमा समिति गठन

पर्यटन मन्त्रालयले नेपाल वायु सेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको घोटालाको छानबिन गर्न समिति गठन गरिएको छ । सो छानबिनका लागि मन्त्रालयका सहसचिव मुकेश डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

नवनिर्वाचित सांसद सुधन गुरुङले वाइडबडी घोटाला काण्डको छानबिन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए । गुरुङले वाइडबडी काण्डको छानबिन गर्न माग गर्दै पर्यटन मन्त्रालयमा ज्ञापत्रपत्र बुझाएसँगै मन्त्रालयको सचिवस्तरको निर्णयानुसार नेपाल वायुसेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको भ्रष्टाचार लगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवम् छानबिन गरी कार्यान्वयन कार्ययोजनासहित पाँच सदस्यीय छानबिन समिति बनाइएको हो ।

बिज्ञापन

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष