नयाँ वर्षमा सिजीको ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ योजना

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष ०८१ को अवसरमा ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ उपहार योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका उत्पादनमा ५८ हजार आठ सयसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहार उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

बिज्ञापन

योजनाअन्तर्गत सिजीका एलइडी टिभी, गुगल टिभी, एयर कन्डिसनर, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र सोकेस तथा माइक्रोवेभ ओभनमा आकर्षक क्यासब्याक तथा सीमित उत्पादनमा पक्का उपहार पाइने कम्पनीको भनाइ छ ।

बिज्ञापन

त्यसैगरी, ग्राहकले ३२, ४३, ५० र ५५ इन्चको एलइडी टिभी, अडियो सिस्टम, रेफ्रिजेरेटर, सोकेस, चेस्ट फ्रिजर, एयर कुलर र भ्याकुम क्लिनरमा क्यासब्याक अफर पाउनेछन् । साथै, ६५ र ७५ इन्चको गुगल टिभीमा क्यासब्याकलगायत २.१ स्पिकर उपहार पनि रहेको बताइएको छ ।

कम्पनीले शून्य प्रतिशत इएमआईमा सिजी लोयल्टी क्लब रिवार्ड र पुरानो इलेक्ट्रोनिक्स सामानसँग नयाँ सिजीको सामान साट्न सक्ने सुविधासमेत रहेको बताइएको छ । यो योजना २१ चैतदेखि सीमित अवधिका लागि लागू भइसकेको कम्पनीको भनाइ छ ।

बिज्ञापन

कम्पनीका अनुसार सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सकिनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नेछन् ।

साथै ० प्रतिशत ई.एम.आई. सि.जी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसँग नयाँ सि.जी.को सामान साट्न सक्ने सुविधा पनि रहेको छ । योजना चैत्र २१, २०८० देखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष