सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

काठमाडौँ । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै जित हात पारेका हुन्।

बिज्ञापन

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार तथा सोही क्षेत्रका निवर्तमान सांसद लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत प्राप्त गरेका छन्।

बिज्ञापन

यससँगै गजुरेलले दाहाललाई उल्लेख्य मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गरेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष