‘नियुक्ति सच्याउन हिजै दिएको थिएँ निवेदन’

संघीय मामिला तथा सामान्य प्रशासनमा कार्यालय सहयोगीको अनिश अधिकारीले फरक पद परेका कारण नियुक्ति सच्चाइदिन माग गर्दे निर्वाचन अधिकृतको कार्यालयलाई निवेदन दिएको खुलेको छ ।
कर्मचारी प्रेसमा समाचार प्रकाशन पछि उनले आफ्नो पद फरक परेका कारण हिजो नै आफूले निर्वाचन अधिकृतको कार्यालयलाई सच्याउन निवेदन दिएको जनाएका हुन ।

बिज्ञापन

मन्त्रालयका कार्यालय सहयोगीका रुपमा कार्यरत अनिश अधिकारीलाई एक तह बढुवा गरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ७ मा खटाइएको थियो । कार्यालय सहयोगीलाई कम्युटर अपरेटर बनाएर निर्वाचनमा सहायक अधिकारीलाई काठमाडौंको वालविकास माध्यमिक विद्यालय रानीवन (ख) मतदान केन्द्रमा खटाइएको भेटिएको थियो ।

बिज्ञापन

त्यहाँ राष्ट्रिरय सर्तकता केन्द्रका शाखा अधिकृत वोमबहादुर परियार मतदान अधिकृतको रुपमा खटिएका छन् । सहायक मतदान अधिकृतमा ऋृण असुली न्यायधीकरणमा कार्यरत नायब सुव्वा गोपाल थापा,सहायक कर्मचारीका रुपमा सामान्य प्रशासन मन्त्रालयका कार्यालय सहयोगी अनिश अधिकारीलाई खटाइएको छ । उनलाई कम्युटर अपरेटरको रुपमा अर्थात एक तह बढुवा गरी निर्वाचनमा सहायक मतदान अधिकृतको रुपमा खटाइएको थियो । यस्तै त्यहाँ सत्य निरुपण तथा मेलमिलाप आयोगका सहायक कम्युटर अपरेटर गान्धिरा प्रधानलाई खटाइएको छ । यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका खेमराज पाण्डेलाई सहायक मतदान अधिकृतको रुपमा खटाइएको छ भने कार्यालय सहयोगीका रुपमा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका कास पदमा कार्यरत मोनिका थापालाई सो मतदान केन्द्रमा खटाइएको थियो ।
यसरी पद फरक पर्ने गरी आफूलाई मतदानमा खटाइएपछि अधिकारीले निर्वाचन अधिकृतको कार्यालयलाई सम्बोधन गरी कार्यालय सहयोगीलाई कम्युटर अपरेटरका रुपमा खटाइएको हुँदा पद फरक परेका कारण सच्याउन निवेदन दिएको र र सोही निवेदन पछि करेक्सन भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष