मन्त्रिपरिषद् बैठक बस्दै

आज सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक तय गरिएको हो।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बस्ने उक्त बैठकमा विभिन्न मन्त्रालयबाट पेश भएका नियमित एजेन्डामाथि छलफल गरी निर्णय लिने कार्यसूची रहेको स्रोतले जनाएको छ।

बिज्ञापन

यद्यपि औपचारिक एजेन्डामा नियमित प्रस्तावहरू मात्र समेटिएको बताइए पनि बैठकबाट केही महत्त्वपूर्ण नियुक्ति तथा प्रशासनिक निर्णयसमेत हुन सक्ने संकेत गरिएको छ। पछिल्लो समय रिक्त पदपूर्ति र प्रशासनिक हेरफेरबारे चर्चा चलिरहेका बेला आजको बैठकलाई चासोका साथ हेरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष