कामूको विवरण उपलव्ध गराउन सामान्यको परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कामूको विवरण सात दिनभित्र उपलव्ध गराउन परिपत्र गरेको छ ।

बिज्ञापन

मन्त्रालयले विभिन्न मन्त्रालय,आयोग,सचिवालय र नियोगहरुलाई परिपत्र गर्दै स्वीकृत दरबन्दी बमोजिमको कर्मचारी नखटाइ कायम मुकायम मुकरर गरी जिम्मेवारी तोकिएका कर्मचारीहरुको विवरण सात दिनभित्र उपलव्ध गराउन परिपत्र गरेको हो ।

बिज्ञापन

मन्त्रालयले त्यस्ता कर्मचारीलाई कुन मितिदेखि के कति कारणले कायम मुकायमको जिम्मेवारी दिइएको हो सो को विवरण खुलाएर पठाउन परिपत्रमा उल्लेख गरेको छ ।

मन्त्रालयले निकायको नाम,स्वीकृत दरबन्दी पद नाम,निमित्त कायम मुकायम मुकरर गरिएका कर्मचारीको नाम थर,जिम्मेवारी तोकिएको मिति,कारण खुलाएर साता दिनभित्र संघीय मामिला तथा सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखामा पठाउन परिपत्र गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष