अख्तियारको स्थापना दिवसमा उत्कृष्ट कर्मचारी पुरस्कृत

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको ३५ औं स्थापना दिवसमा कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।  आयोगले उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट उपसचिव मोहनबहादुर जिसीलाई सम्मान गरेको जनाएको छ ।
यस्तै, आयोगले उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार कामु निर्देशक मिलन राई, प्रहरी निरीक्षक रवीन्द्र महत र प्रहरी निरीक्षक शान्ता वाइवालाई प्रदान गरेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

राष्ट्रपति रामचन्द्र पौडेल मुख्य अतिथि रहेको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले अख्तियारका कर्मचारीलाई पुरस्कार वितरण गरेकी थिइन्। सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा लेख रचनामार्फत भूमिका खेलेको कदर गर्दै अख्तियारले लेखक र पत्रकारहरुलाई समेत सम्मान गरेको छ ।

बिज्ञापन

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलगायतको उपस्थिति थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष