भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारी कामकाज गर्नका निजामती कर्मचारीका कारण सरकारी कामकाजमा सकस भइरहेको बताएका छन् ।

बिज्ञापन

२०७४ माघ १८ गते पहिलो अधिवेशन सुरु गरेको बागमती प्रदेश सभाले आइतबार आठौँ वार्षिकोत्सव मनाउँदै गर्दा उनले यस्तो बताएका हुन । केन्द्रले पठाएको एउटा परिपत्रको आधारमा कर्मचारीले मलाई अप्ठ्यारो पर्छ भन्दै एउटा कर्मचारीको अटेरीपनले माननीयका स्वकीयले तलब सुविधा नपाएकोमा समेत मन्त्रीले कर्मचारीप्रति आक्रोश पोखेका हुन ।

बिज्ञापन

प्रदेश सभाको आठौँ वार्षिकोत्सव कार्यक्रम गत २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको प्रदेश सभा भवन परिसरमा आयोजना गरिएको थियो । आइतबार बागमती प्रदेश सभाको आठौँ वार्षिकोत्सव समारोहमा शुभकामना मन्तव्य राख्दै मुख्यमन्त्री बानियाँले सरकारलाई सफल बनाउने कि असफल बनाउने भन्ने कर्मचारीको हातमा रहेको भए पनि प्रदेश सरकारले बनाएको ऐनमा टेकेर काम गर्न नसक्ने कर्मचारी कसरी प्रदेश सभामा बस्न सक्छन् भन्दै उनले प्रश्न गरे ।

प्रदेश सभाले यो आठ बर्षमा ९० वटा विधेयक पारित गरेको छ भने ८९ वटा कानुन राजपत्रमा प्रकाशित भइसकेका छन् । मुख्यमन्त्री बानिँयाले प्रदेश सभाले पारित गरेको ऐन निमय अनुसार सांसदको स्वकीयलाई सेवा सुविधा दिने विषयमा निर्णय भएको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो : अब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बिशेष