निर्झरीको गजल

भन्थ्यौ , सम्झिन हैसियत चाहिन्छ
हो ! बिर्सिन पनि त तागत चाहिन्छ

बिज्ञापन

मनले छोडेर मात्रै , छुट्न नमिल्ने
यस्का निम्ति दुबैको सनाखत चाहिन्छ

बिज्ञापन

हिरा काट्न हिरा नै , चाहिए जस्तै
याद गर्नलाई याद,सम्भवत चाहिन्छ

सम्बन्धको अस्तित्व जोगाउन पनि
फूललाई जस्तै हिफाजत चाहिन्छ

बिज्ञापन

सुनेथेँ प्रेममा परेपछि जल्नुपर्छ अरे
आगोसँग खेल्न पनि हिम्मत चाहिन्छ

     – इलाम

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष