४० अधिकृतहरुको सरुवा

आन्तरिक राजश्व विभागले ४० जना अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

विभागले निर्वाचन आचारसंहिता लाग्नु अघि ४० जना कर अधिकृतहरुको सरुवा गरेको हो । विभागले आइतबारको निर्णय अनुसार,नेपाल प्रशासन सेवा,राजश्व समूहका ४० जना अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुुसार, विभिन्न राजश्व कार्यालय,करदाता सेवा कार्यालयमा कार्यरत रहेका शाखा अधिकृतहरु सरुवामा परेका हुन ।

जस अनुसार,१६ जना कर अधिकृतहरु विभिन्न कार्यालयबाट आन्तरिक राजश्व विभागमा आइपुगेका छन् भने तीन जना ठूला करदाता कार्यालय र चार अधिकृतहरु मध्यस्तरीय करदाता कार्यालयमा पुगेका छन् ।

बिज्ञापन

अधिकृत सरुवा (वेवसाइट)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आठ सहसचिवहरुको सरुवा

८ सहसचिवहरूको सरुवा

निर्वाचन आचारसंहिता लाग्नु अघि १२० नासुको सरुवा तथा पदस्थापन

४० अधिकृतहरुको सरुवा

निर्वाचन आयोगको टोली बालुवाटारमा, आचारसंहिता कार्यान्वयनबारे छलफल

निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

काठमाडौँको मेयरबाट बालेनले दिए राजीनामा,कार्यबाहक प्रमुखमा सुनिता

पालिका प्रमुखको रोदन ‘नाँइ मलाई त्यही निमित्त चाहिन्छ’

बिशेष