वाइडवडी खरिदमा डेढ अर्ब गोलमाल :- पूर्व मन्त्री,२ सचिवसहित ३२ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित पूर्व मन्त्री,पूर्व सचिव,सहसचिवसहित ३० जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले दुईवटा वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार गरेको अभियोगसहित ३० जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार मुद्धा दायर गरिएकामध्ये २४ नेपाली र आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक हुन उनीहरुविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगपत्रसहित अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारी,पूर्व सचिव शिशिर ढुङ्गाना, सहसचिव बुद्धिसागर लामिछाने, लगायत नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला, अच्युतराज पहाडी लगायत निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, गणेशबहादुर चन्द, निर्देशक कर्णबहादुर थापा, निमित्त निर्देशक क्याप्टेन सुवास रिजाल, निमित्त निर्देशक प्रभाषकुमार कर्माचार्य, नायब महाप्रबन्धक जनकराज कालाखेतीका अलवा निगमका तत्कालीन निर्देशक रामहरि शर्मा सेढाइँ, निमित्त निर्देशक रवीन्द्र कुमार शेरचन, कामु निर्देशक उपेन्द्र पौडेल, रविन्द्र श्रेष्ठ, निर्देशक श्रवण रिजाल, पारस पौडेल, उमेश पौडेल र बृहतमान तुलाधरका साथैं आपूर्तिकर्तामा दीपक शर्मालाई पनि अख्तियारले प्रतिवादी बनाएर मुद्धा चलाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

सामान्य प्रशासनको स्थानीय तहलाई परिपत्र : समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउनु

भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको अख्तियारबाट सरुवा

नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापना,को कहाँ ?

परीक्षामा सहभागी नै नभई घरैमा कार र जीपको सवारी लाइसेन्स,अख्तियारले चलायो ४ विरुद्ध मुद्धा

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जाने अवसर, असार १ सम्म आवेदनको ‘टाइमलाइन’

बिशेष