थप ६ अधिकृत उपसचिवमा बढुवा सिफारिस

थप ६ शाखा अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल इन्जिनियरिङ,नेपाल कृषि सेवाका अधिकृतहरु बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

जस अनुसार नेपाल इन्जिनियरिङ सेवा,जियोलोजी समूह,हाइड्रोलोजी उपसमूहबाट अनिल खत्री बढुवाका लागि सिफारिस भएका छन् । यस्तै,नेपाल इन्जिनियरिङ सेवा,सर्भे समूहबाट राजु कुमार दुवेदी,राजमान श्रेष्ठ,द्धारिकानाथ धिताल बढुवाका लागि सिफारिस भएका छन् ।

समितिले नेपाल कृषि सेवा,कृषि प्रसार समूहबाट नवराज पण्डित र नेपाल कृषि सेवा वागवानी समूहबाट राजकुमार यादव बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यी ६ जना अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्याकंनका आधारमा बढुवा सिफारिस गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष