थप दुई उपसचिवको सरुवा

गृह मन्त्रालयले थप दुई जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बन्दना राईलाई जिल्ला प्रशासन कार्यालय तेह्रथुमा खटाएर त्यहाँका प्रमुख जिल्ला अधिकारी रहेका प्रकाशचन्द्र अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ ।

बिज्ञापन

यस अघि गृहले १२ सहसचिव तथा एक उपसचिवको सरुवा तथा पदस्थापन गरेको थियो । सरुवामा १२ जिल्लामा नयाँ सिडिओ खटाएको छ। त्यस्तै, कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सहसचिव शशीधर घिमिरेलाई खटाइएको छ। घिमिरे नुवाकोटका प्रमुख जिल्ला अधिकारीको भूमिकामा थिए ।

बिज्ञापन

गत साता ६० सहसचिवको सरुवा हुँदा अन्य मन्त्रालयमा सिडिओहरुको सरुवा भएपछि रिक्त जिल्लामा गृहले नयाँ सहसचिव र उपसचिवलाई खटाएको हो। यसरी १३ जना सहसचिव र उपसचिव सरुवा हुँदा ६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) पदस्थापन गरेको थियो मन्त्रालयले भने बाँकी ६ प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

निजामती ट्रेड युनियनमाथि प्रतिवन्ध, कर्मचारीको एनजीओलाई मान्यता

मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

ऐन,नियम भन्दा माथि निर्देशिका कहिलेदेखि श्रीमान ?

लगातार चार दिन सार्वजनिक बिदा

अपडेट डिजिटल प्रोफाइल निर्माणमा किताबखानाको रफ्तार तीव्र

बिशेष