दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले दुई उपसचिवहरुलाई सहसचिव तहमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

संघीय संसद सेवा,सामान्य प्रशासन समूहको रिक्त हुन आएको सहसचिव पदमा उपसचिवद्धय रेखा उपाध्याय सिग्देल र गोपाल सिग्देल बढुवाका लागि सिफारिस भएको बढुवा सिफारिस समितिले जनाएको छ ।

बिज्ञापन

उनीहरु दुबै कार्यक्षमता मुंल्याकनका आधारमा बढुवा सिफारिस भएका हुन । गत असोज ३१ मा प्रकाशित बढुवाको सूचना विज्ञापनका आधारमा ९२ दशमलव १३१ प्रतिशत अंकसहित रेखा उपाध्याय र गोपाल सिग्देल बढुवाका लागि सिफारिस भएको समितिले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष