शाखा अधिकृतदेखि सहसचिवतहका ३८ जना कर्मचारीहरुको सरुवा भएको छ ।सरुवा भएकामध्ये १३ शाखा अधिकृत,१७ उपसचिव र ८ जना सहसचिव रहेका छन् ।
बिज्ञापन
न्याय सेवा आयोगको हिजो बसेको बैठकले न्याय सेवा,कानुन सेवा,सरकारी वकिलतर्फका कर्मचारीहरुको सरुवा गरेको हो ।
बिज्ञापन
सरुवाको सूची अनुसार आठ जना सहसचिवस्तरका कर्मचारीहरु सरुवा भएका छन् । आयोगले रजिस्ट्रार, सहरजिस्ट्रार तथा सहन्यायाधिवक्ताहरुको सरुवा गरेको हो ।
यस्त्र हिजोको बैठकबाट १७ जना उपसचिव तहका कर्मचारीहरु सरुवा भएका छन् भने अधिकृतस्तरका १३ जना अधिकृतस्तरका कर्मचारीहरु सरुवामा परेका छन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























