काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठक ५:१५ बजेबाट सुरु भएको हो।
बिज्ञापन
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयहरूले पेश गरेका नियमित प्रस्तावहरू अध्ययन–छलफल तथा निर्णयका लागि तालिकामा रहेको एक स्रोतले जनाएको छ।
बिज्ञापन
सरकारी स्रोतका अनुसार आजको बैठकले लामो समयदेखि रोकिएका केही प्रशासनिक विषयमा पनि निर्णय गर्न सक्ने सम्भावना छ।


























