गृहका एक सहसचिव र दुई उपसचिवको सरुवा,फेरिए दुई जिल्लाको सीडीओ

गृह मन्त्रालयले एक सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । एक प्रमुख जिल्ला अधिकारी र दुई सहायक प्रमुख जिल्ला अधिकारीहरु चलाउँदा दुई जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई जिप्रका डडेल्धुरामा सरुवा गरिएको हो। कोइराला गृह प्रशासनमा सबैभन्दा बढी खेदाइमा परिरहेका सहसचिव हुन ।
यस्तै गृहले दुई उपसचिवहरुको सरुवा गरेको छ । गृहले आज गरेको सरुवा सूची अनुसार जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा र जिप्रका डडेल्धुराका सावित्रा पुनको पनि सरुवा गरेको छ। बुढालाई अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ भने डडेल्धुराबाट सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई दाङमा सरुवा भएको मन्त्रालयले जनाएको छ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष