सशस्त्रको बाहिनीपति कप खेलकुद सम्पन्न, नम्बर १९ बगलामुखी गण प्रथम

सशस्त्र प्रहरी बलको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सञ्चालित ‘बाहिनीपति कप २०८०’ का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । चैत १३ गतेदेखि १८ गते सम्सञ्चालित प्रतियोगितामा नम्बर १९ बगलामुखी विशेष कार्यदल गण प्रथम भएको छ ।

बिज्ञापन

फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबल टेनिसलगायतका खेल विधाहरू समावेश गरी सञ्चालन भएको प्रतियोगिता सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

बिज्ञापन

कार्यक्रममा नायव महानिरीक्षक थापाले बाहिनीपति कपको ट्रफी नम्बर १९ बगलामुखी विशेष कार्यदल गण हल्चोकलाई हस्तान्तरण गर्नुकासाथै विजय टिम तथा खेलाडीहरूलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष