९ उपसचिव र १० शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले १९ जना अधिकृतस्तरका कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले ९ उपसचिव र १० जना शाखा अधिकृतहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार विजय कुमार सोनुलाई सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । यस्तै,सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेलाई सामान्यको अतिरिक्त समूहमा ल्याइएको छ । यस्तै,भँगाहाबाट पवनराज कोइरालालाई सामान्यको बरण्डामा ल्याइएको छ भने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा श्रवणकुमार साह कमला नगरपालिकामा पुगेका छन् ।
यस्तै,कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईलाई रामेछाप नगरपालिकामा खटाइँदा सामाज्य प्रशासनको अतिरिक्त समूहमा रहेका भीमबहादुर बुढा र छविलाल नेपाली भूमिमा पुगेका छन् भने युवा तथा खेलकुदबाट प्रभाकरलाल कर्ण सहरीमा पुगेका छन् ।
यस्तै मन्त्रालयले १० उपसचिवहरुको सरुवा गरेको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष