१ उपसचिवसहित १० अधिकृतको सरुवा,९ पुगे निर्वाचन आयोग

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ उपसचिव र ९ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले बुधबारको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार एक उपसचिवलाई कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवनबाट वन मन्त्रालयमा सरुवा गरिएको छ भने ९ अधिकृतहरुलाई विभिन्न मन्त्रालय र कार्यालयबाट निर्वाचन आयोगमा पठाइएको छ ।९ जना अधिकृतहरु निर्वाचन आयोग पुग्दा गृह मन्त्रालयबाटै ५ जना रहेका छन् ।

बिज्ञापन

जस अनुसार,उपसचिव बिष्णहरि देवकोटा वन मन्त्रालयमा लगिएको छ भने निर्वाचन आयोगमा पुगेका ९ शाखा अधिकृतहरुमा संष्कृति मन्त्रालयबाट माधव कुमार अधिकारी,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,कोशी प्रदेशबाट डिकेन्द्र प्रसाद सुवेदी,गृहबाट लोकेन्द्र बहादुर ज्ञवाली,राजन श्रीवास्तव,पदम बहादुर डाँगी,दिलकृष्ण श्रेष्ठ र सुरेश घिमिरे रहेका छन् ।
यस्तै, थारु आयोगबाट रामदिन चौधरी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशबाट विश्वमंगल श्रेष्ठ रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष