एकैपटक ७४ नायब सुब्बा अफिसरमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले ७४ जना नायब सुब्बाहरुलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले प्रशासन सेवा कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

सबैभन्दा प्रशासन सेवाका सामान्य प्रशासन समूहका ५० जना नायब सुब्बा तहका कर्मचारीहरुलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरिएको छ ।
यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहका १४ र नेपाल प्रशासन सेवा,राजश्व समूहका १० गरी एकै पटक ७४ नायब सुब्बा तहका कर्मचारीहरुलाई अधिकृतमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

 

सिफारिस भएका सबै कर्मचारीलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष