एकैपटक ७४ नायब सुब्बा अफिसरमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले ७४ जना नायब सुब्बाहरुलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले प्रशासन सेवा कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

सबैभन्दा प्रशासन सेवाका सामान्य प्रशासन समूहका ५० जना नायब सुब्बा तहका कर्मचारीहरुलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरिएको छ ।
यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहका १४ र नेपाल प्रशासन सेवा,राजश्व समूहका १० गरी एकै पटक ७४ नायब सुब्बा तहका कर्मचारीहरुलाई अधिकृतमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

 

सिफारिस भएका सबै कर्मचारीलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष