जेष्ठता र कासमुका आधारमा १६ सहसचिव र ३३ उप सचिव बढुवा हुँदै, मंसिर ३ भित्र आवेदन दिइसक्नुपर्ने

न्याय सेवा आयोगले ४९ जना कर्मचारीहरुलाई उप सचिव र सहसचिव तहमा बढुवा गर्ने भएको छ । आयोगले नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूहको राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका रिक्त पदहरू ४९ जना कर्मचारीहरुलाई बढुवा गर्न लागेको हो ।

बिज्ञापन

 

बिज्ञापन

आयोगले आज एक सूचना प्रकाशित गर्दै १६ जना सहसचिव र ३३ जना उपसचिवका लागि बढुवा विज्ञापन खुलाएको हो । आयोगले सहसचिव र उपसचिव पदमा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कन को आधारमा बढुवा गर्न लागेको हो ।

आयोगका अनुसार ०८२ असार मसान्तसम्म न्यूनतम सेवा अवधि पुगेका र आवश्यक शैक्षिक योग्यता भएका सम्भाव्य उम्मेदवारहरूले निर्धारित ढाँचामा आयोगमा दरखास्त बुझाउन भनिएको छ ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बढुवाका लागि आवेदन दिन सूचनामा भनिएको छ । विस्तृत सूचना न्याय परिषद् सचिवालयको वेबसाइटमा उपलब्ध छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष