रामहरिलाई अर्को समितिको जिम्मेवारी

कुलिङ पिरियडको गडबडीमा जोडिएर संसदीय छानबिन समितिबाट दोषी करार भइ राजीनामा दिएका रामहरि खतिवडालाई अर्को समितिमा सारिएको छ ।

बिज्ञापन

राज्य व्यवस्था तथा सुशासन समितिबाट कुलिङ अफ पिरियडको प्रावधानमा छेडखानी गरिए पछि मा छानबिन गर्न बनेको संसदीय विशेष समितिले सभापतिका रूपमा खतिवडालाई समेत जिम्मेवार मानेपछि उनले राजीनामा दिएका थिए ।

बिज्ञापन

खतिवडालाई संसदीय सुनुवाइ समिति (संयुक्त) मा सरुवा गरिएको छ । संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा निर्वाचित भएपछि रिक्त रहेको सदस्यमा खतिवडालाई लगिएको हो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेकी हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काभ्रे मालपोत कार्यालयमा अख्तियारको छापा, २ लाखसहित नासु पक्राउ

तीन सहसचिवको सरुवा १७ दिनमै बदर

भ्रष्टचारीको सम्पत्ति राज्यको बनाउन खोज्दा सहसचिवमाथि उल्टै कारवाही,न्यायधीश बन्नबाट बञ्चित

प्रसासनिक संघीयताका लागि माइलस्टोन संघीय निजामती सेवा विद्येयक

पहिलो पार्टी बन्न खोज्नेहरूका लागि

प्रदेशका ६९ कर्मचारीको सरुवा

यी प्रावधान उल्टाउँदै राष्ट्रिय सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

बिशेष