रामहरिलाई अर्को समितिको जिम्मेवारी

कुलिङ पिरियडको गडबडीमा जोडिएर संसदीय छानबिन समितिबाट दोषी करार भइ राजीनामा दिएका रामहरि खतिवडालाई अर्को समितिमा सारिएको छ ।

बिज्ञापन

राज्य व्यवस्था तथा सुशासन समितिबाट कुलिङ अफ पिरियडको प्रावधानमा छेडखानी गरिए पछि मा छानबिन गर्न बनेको संसदीय विशेष समितिले सभापतिका रूपमा खतिवडालाई समेत जिम्मेवार मानेपछि उनले राजीनामा दिएका थिए ।

बिज्ञापन

खतिवडालाई संसदीय सुनुवाइ समिति (संयुक्त) मा सरुवा गरिएको छ । संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा निर्वाचित भएपछि रिक्त रहेको सदस्यमा खतिवडालाई लगिएको हो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेकी हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सीमा विवाद सामाधान गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा समिति

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

बिशेष