भिजिट भिसामा पठाउने समूहलाई राजनीतिक संरक्षण छ : गृहसचिव

गृहसचिव एकनारायण अर्यालले भिजिट भिसामार्फत अनाधिकृत रूपमा विदेश पठाउने गिरोह राजनीतिक संरक्षणमा रहेको बताएका छन् ।

बिज्ञापन

सचिव अर्यालले बुधबार राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा भिजिट भिसाको गिरोहका संरक्षक राजनीतिज्ञको नाम पनि बताउन सक्ने बताए । “भिजिट भिसामा राजनीतिक व्याक सपोर्ट छ । क–कसको छ त्यो म पछि भनौँला, व्यक्तिगत पनि भनौँला,” अर्यालले भने, “यहाँबाट कोलम्बो लैजाने, दिल्ली लैजाने, दुबई पठाउने र त्यहाँबाट तेस्रो मुलुक पठाउने काम भइरहेको छ ।”

बिज्ञापन

दलाल र विचौलियालाई राजनीतिक संरक्षण नहुने हो भने यो सहजै अन्त्य हुने उनको दाबी छ । यसका लागि गृह मन्त्रालयले श्रम तथा रोजगार मन्त्रालयसँग छलफल थालिसकेको सचिव अर्यालले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ करोडको भेप कान्ड : नक्कली प्रज्ञापनपत्र बनाउनेलाई उन्मुक्ति , अनुसन्धान भरियामै रोकियो

अध्यादेशबाट पजनी,दुई महिना पछि उनैलाई नियुक्ति

सिभिल अस्पताल ध्वस्त बनाउने पूर्व कार्यकारी निर्देशक अब दुई स्वास्थ्य प्रतिष्ठानको उपकुलपति दौडमा

लेखा अधिकृतको बढुवा सूची संशोधन,यस्तो छ संशोधित योग्यताक्रम

मधेशका तीन मन्त्रालय कटौती गर्न उच्चस्तरीय समितिको सिफारिस

कर्मचारी प्रेसको समाचारपछि मन्त्री गौरीकुमारी यादवको कदम : आयल निगममा ओभरटाइम भत्ता कटौती

ठेकेदारबाटै कर्मचारी असुरक्षित : भेरीगंगाको इन्जिनियर कुटिए,इच्छाकामनाको प्रमुख प्रशासकीय

नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्

बिशेष