गृहका चार सहसचिवको सरुवा,दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

गृह मन्त्रालयले दुई सिडियोसहित चार जना सह सचिवहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेर त्यहाँ सहसचिव टोकराज पाण्डे र बन्धु बास्तोलालाई ती जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको हो ।

बिज्ञापन

पाण्डे मन्त्रालयको विपद् तथा द्धन्द व्यवस्थापन महाशाखाको प्रमुखको रुपमा कार्यरत थिए भने बन्धु बास्तोला लामो समयदेखि बरण्डामा थिए । यस्तै गृहमा फिर्ता बोलाइएका सहसचिवहरुमध्ये वासुदेव घिमिरे पछिल्लो समय विवादमा मुछिएका थिए भने किरण अनिवार्य अवकाशको मुखमा रहेका सहसचिव हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

बिशेष