अवकाशको तीन दिन अगाडि राजीनामा,१ दिन अघि स्वीकृत

अव्वल सरकारी वलिकको रुपमा आफ्नो छवि बनाएका डा टेकबहादुर घिमिरेको राजीनामा स्वीकृत भएको छ । अनिवार्य अवकाशमा जानु तीन दिन अगाडि उनले दिएको राजीनामा कार्यालयबाट बिदाई समेत भइसकेपछि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।

बिज्ञापन

पाँच बर्षे सेवा अवधि पूरा गरेर उनी यही साउन ५ गतेदेखि अनिवार्य अवकाशमा जाँदै थिए । सो को तीन दिन अघि उनले दिएको राजीनामा सोमबार बसेको क्याविनेट बैठकले स्वीकृत गरेको हो ।

बिज्ञापन

घिमिरेले साउन २ गतेदेखि लागू हुने गरी स्वैच्छिक अवकाश साउन चार गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । ५ साउनमा ५ वर्षे पदावधि पूरा भएर अवकाश हुनुपर्नेमा उनले त्यसको तीन दिनअघि राजीनामा दिएका हुन् ।

घिमिरेले तीन दशकभन्दा लामो समय सरकारी वकिलका रुपमा जिल्ला सरकारी वकिल,उच्च सरकारी वकिलको कार्यालयहरू, विशेष सरकारी वकिलको कार्यालय हुँदै नायव महान्यायाधिवक्ताको रुपमा कार्यरत थिए ।

बिज्ञापन

संखुवासभाका घिमिरेले सरकारी वकिलतर्फ शाखा अधिकृतदेखि सचिवसम्मको जिम्मेवारीमा रहेर अनिवार्य अवकाशमा गएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

बिशेष