भिजिट भिसा छानबिन समिति : ३० दिनको समय,१३ लाख बजेट

सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ।

बिज्ञापन

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। उक्त समितिमा गृह मन्त्रालय,श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव छन्।

बिज्ञापन

 सरकारले गठन गरेको अध्यागमन र भिजिट भिसाबारे उच्चस्तरीय अध्ययन र छानबिन समितिलाई  ३० दिनको समय दिइएको छ ।

उक्त समितिको समयअवघि ३० दिनको समयअवधि र १३ लाख बजेट विनियोजन समेत गरिएको जनाइएको छ ।

बिज्ञापन

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन माग गर्दै रास्वपा लगायतका दलले संसदमा विरोध र वेल घेराउ जारी राखेपछि सरकारले पूर्व मुख्य सचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष