दुई प्राविधिक र शिक्षा सेवाका एक सहसचिवको सरुवा

मन्त्रिपरिषद्को बैठकले तीन जना सहसचिवको सरुवा गरेको छ ।

बिज्ञापन

अस्ति बसेको क्याविनेटले प्राविधिक दुई जना र शिक्षा सेवाका एक गरी तीन सहसचिवको सरुवा गरेको हो । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सूची अनुसार राम पराजुलीलाई सशहरी विकास मन्त्रालय वा अन्तर्गत,शंकर बूढाथोकीलाई सहरी मन्त्रालय वा अन्तर्गत खटाएको छ । यस्तै क्याविनेटले मधेश प्रदेशको प्रमुख सचिवको भूमिकामा रहेका शिक्षा सेवाका सहसचिव रुद्र प्रसाद अधिकारीलाई शिक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

 

बिज्ञापन

मन्त्रालयमा अझैं प्रेमबहादुर सिंह, गोविन्दप्रसाद अधिकारी, टंकनाथ लम्साल,रूद्रप्रसाद लामिछानेहरु जिम्मेवारीविहिन छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

बिशेष