राजावादी र गणतन्त्रवादीको प्रदर्शनले लोकसेवाको परीक्षा स्थगित,तालिका संशोधन

लोकसेवा आयोगले यही जेठ १५ गते काठमाडौंमा तय भएका परीक्षा स्थगित गरेको छ ।

बिज्ञापन

गणतन्त्र दिवसको अवसर पारेर राजावादीहरुले १५ जेठदेखि काठमाडौंमा अनिश्नितकालीन प्रदर्शन गर्ने बताउँदै आएका छन् । सोही दिन नेकपा एमालेले गणतन्त्र उत्सव मनाउँदैछ,भृकुटीमण्डपमा । यसरी दुबै पक्षको प्रर्दशनको प्रभाव लोकसेवाको परीक्षामा परेको छ ।

बिज्ञापन

१५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो ।

जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरुका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो ।

बिज्ञापन

परीक्षाका लागि झण्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री रावलले शक्तिशाली कर्मचारी छुन सकेनन्

सामान्य प्रशासनको भूमिका निर्देशन दिने कि सहजीकरण गर्ने ?

सातै प्रदेश सरकारले ल्याउँदैछन् बजेट

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

बिशेष