२६ उपसचिवहरूको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले  शुक्रवारको निर्णय अनुसार उनीहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

बिज्ञापन

जसमा आन्तरिक प्रतियोगिताद्धारा हालैमात्र बढुवा भएका २३ जना उपसचिवहरुमध्ये २० लाई जिल्ला समन्वय समितिका कार्यालयमा पठाइएको छ भने अतिरिक्त समूहमा रहेका अमर बहादुर वलीलाई राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय,अमरकुमार कर्णलाई नगराईन नगरपालिका र राजन थापालाई कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ । बाँकी २० लाई जिससमा खटाइएको छ ।

बिज्ञापन

यस्तै मन्त्रालयले जिसस झापा,उदयपुर र स्याग्जामा कार्यरत उपसचिवहरुलाई गृहको बरण्डामा तानेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वैच्छिक अवकाशको आकर्षण र निजामती सेवाको अदृश्य क्षति

“काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू” : नागढुंगा–मुग्लिङ अनुगमनमा मन्त्री लम्सालको अभिव्यक्ति विवादमा

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सरकारी गाडीमा सतर्कताको छापा, कसले चलायो पुलका सवारी ?

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री रावलले शक्तिशाली कर्मचारी छुन सकेनन्

सामान्य प्रशासनको भूमिका निर्देशन दिने कि सहजीकरण गर्ने ?

सातै प्रदेश सरकारले ल्याउँदैछन् बजेट

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

बिशेष