भिजिट भिसा प्रकरण : सहसचिवसँग बयान जारी ,चार डिभाइस नियन्त्रणमा लिएर चल्दैछ अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अहिले सहसचिव तिर्थ भट्टराईसँग बयान लिइरहेको जनाएको छ ।

बिज्ञापन

अख्तियारले सरुवा भएकै भोलिपल्ट हिजो सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर विहिवार आयोगमा हाजिर हुनेगरी छोडेको थियो । हिजो साँझ छाडिएको भट्टराईसँग अहिले सोधपुछ चलिरहेको छ ।

बिज्ञापन

गृहले सहसचिव भट्टराई सहित अन्य चार जनाको डिभाइस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । अख्तियारले खगेन्द्र सुवेदी र बालकृष्ण पौडेल सहित चार जनाको मोबाइल सहितका उपकरण अनुसन्धान अधिकृतहरूले अनुसन्धानको लागी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पछिल्लो पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक ५० औं लाख रकम असुलेर उक्त थैली गृहमन्त्री र उनको सचिवालयमा पुग्ने गरेको बताइँदै आएको छ ।
यो प्रकरणमा दोहोर्याई,तेर्याई त्यहाँ पुग्ने कर्मचारीहरु संग्लग्न रहेको बताइन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष