कम्युटर अपरेटर र सर्भेक्षकसहित १८ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना नायब सुव्वा  तहका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक)तहका कर्मचारीहरुको हिजो सरुवा गरेको हो ।

बिज्ञापन

विभिन्न जिल्लास्थित कार्यालय तथा विभागमा कम्युटर अपरेटर,सिनियर मेकानिक्स र सर्भेक्षकका रुपमा कार्यरत रहेका ती कर्मचारीहरुलाइ मन्त्रालयको आइतबारको निर्णय अनुसार सरुवा गरिएको हो ।

बिज्ञापन

जसमा १६ कम्युटर अपरेटर,एक सर्भेक्षक र अर्काे एक सिनियर मेकानिक्स रहेका छन् ।

पछिल्लो समय मन्त्रालयले महिनामा दुई पटक पहिलोसाता र दोश्रो साता अर्थात १ र १५ गतेमात्र सरुवा गर्ने नीति लिएको छ । सोही नीति अनुसार,केही दिन अगाडिमात्र उपसचिव र शाखा अधिकृतहरुको सरुवा गरेको मन्त्रालयले हिजो खरिदार र नासुहरुको सरुवा गरेको हो ।

बिज्ञापन
Notices-20250518201650415

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भवन विभागमा ‘कन्सल्टेन्स माफिया’को बोलबाला : प्रगतिमा गिरावट, डीजीको कमिसनमा वृद्धि

पत्रकारिता पृष्टभूमिबाट राजीतिक नियुक्ति,पदमा पुगेपछि विवादै विवाद

कालिकालाई सर्वोत्कृष्ट अवार्ड

एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री

भक्तपुर मालपोतमा ‘डम्बर कार्की साम्राज्य’: डेढ करोडको डिलदेखि अधिकृत सरुवा धन्दा

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

बिशेष