३२ जना नासुको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना नायब सुव्वा (नासु)हरुको सरुवा गरेको छ ।
मन्त्रालयको आइतबारको निर्णय अनुसार विभिन्न मन्त्रालय,निकाय,कार्यालयमा कार्यरत नासुहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार २१ जना नासुहरु विभिन्न जिल्लास्थित कार्यालय तथा विभागबाट मन्त्रालयमा आइपुगेका छन भने बाँकी ११ जना एक मन्त्रालयबाट अर्काे मन्त्रालयमा सरुवा भएका हुन ।

बिज्ञापन

पछिल्लो समय मन्त्रालयले महिनामा दुई पटक पहिलोसाता र दोश्रो साता अर्थात १ र १५ गतेमात्र सरुवा गर्ने नीति लिएको छ । सोही नीति अनुसार,केही दिन अगाडिमात्र उपसचिव र शाखा अधिकृतहरुको सरुवा गरेको मन्त्रालयले हिजो खरिदार र नासुहरुको सरुवा गरेको हो ।

nasu saruwa

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भवन विभागमा ‘कन्सल्टेन्स माफिया’को बोलबाला : प्रगतिमा गिरावट, डीजीको कमिसनमा वृद्धि

पत्रकारिता पृष्टभूमिबाट राजीतिक नियुक्ति,पदमा पुगेपछि विवादै विवाद

कालिकालाई सर्वोत्कृष्ट अवार्ड

एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री

भक्तपुर मालपोतमा ‘डम्बर कार्की साम्राज्य’: डेढ करोडको डिलदेखि अधिकृत सरुवा धन्दा

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

बिशेष