३२ जना नासुको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना नायब सुव्वा (नासु)हरुको सरुवा गरेको छ ।
मन्त्रालयको आइतबारको निर्णय अनुसार विभिन्न मन्त्रालय,निकाय,कार्यालयमा कार्यरत नासुहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार २१ जना नासुहरु विभिन्न जिल्लास्थित कार्यालय तथा विभागबाट मन्त्रालयमा आइपुगेका छन भने बाँकी ११ जना एक मन्त्रालयबाट अर्काे मन्त्रालयमा सरुवा भएका हुन ।

बिज्ञापन

पछिल्लो समय मन्त्रालयले महिनामा दुई पटक पहिलोसाता र दोश्रो साता अर्थात १ र १५ गतेमात्र सरुवा गर्ने नीति लिएको छ । सोही नीति अनुसार,केही दिन अगाडिमात्र उपसचिव र शाखा अधिकृतहरुको सरुवा गरेको मन्त्रालयले हिजो खरिदार र नासुहरुको सरुवा गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष