२२ जना खरिदारको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ जना खरिदारहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले सोमबारको निर्णय अनुसार २२ जना खरिदार र २ कार्यालय सहयोगीको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,विभिन्न कार्यालय,विभाग,मन्त्रालयमा कार्यरत कर्मचारीहरु सरुवामा परेका छन् ।

बिज्ञापन

सूची अनुसार १८ जना कर्मचारीहरु विभिन्न कार्यालयबाट मन्त्रालयमा आइपुगेका छन् भने बाँकी ६ जना कर्मचारी मन्त्रालयबाट अर्काे मन्त्रालयमा सरुवा भएका छन् ।

kharidar saruwa

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष