स्याउ बोकेको ट्रकमा तस्करीको सुन भेटियो

रसुवागढी नाकाबाट स्याउ बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा सुन भेटिएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सुन भेटिएको हो।

बिज्ञापन

प्रहरीले बरामद गरेको सुनको तौल ७ केजी ६५३ ग्राम ग्राम भएको पुष्टि भएको छ । स्याउको डिब्बामा चालक सिटको ढोकामा फल्स बटम बनाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ बाट सो सुन बरामद गरेको हो ।

बिज्ञापन

डिब्बा चालक गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ घर भएका किशोर कुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष