निजामती कर्मचारीलाई लक्षित गरी भोलिदेखि सिभिल अस्पतालको सध्याकालीन सेवा

निजामती कर्मचारीलाई लक्षित गर्दै सिभिल अस्पतालले भोलिदेखि सन्ध्याकालीन सेवा शुरु गर्ने भएको छ ।

बिज्ञापन

निजामती कर्मचारीबाट छिटो छरितो ढंगले उपचार नपाएको गुनासो बढेपछि अस्पताल विकास समितिको बोर्ड बैठकको निर्णय अनुसार आइतबारदेखि सन्ध्याकालीन सेवा सञ्चालनको निर्णय भएको अस्पताल प्रशासनले जनाएको छ ।

बिज्ञापन

सोही निर्णय अनुसार भोलि आइतबारदेखि निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पतालले सन्ध्याकालिन सेवा सञ्चालन हुन लागेको हो ।

अस्पताल प्रशासनद्धारा जारी एक सूचनामा भनिएको छ, यही जेठ ४ (आइतबार) देखि सन्ध्याकालीन सेवा बेलुका ४ देखि ८ बजेसम्म सहुलीयतपूर्ण सेवा सञ्चालन गर्न लागिएको जानकारी गराएको छ ।

बिज्ञापन

आम निजामती कर्मचारीहरुबाट प्राप्त गुनासाहरुको सम्बोधन गर्न निजामती कर्मचारी अस्पताल विकास समितिको मिति गत वैशााख २२ को बोर्ड बैठकबाट निर्देश भएबमोजिम आइतबारदेखि साँझ ४ बजेदेखि ८ बजेसम्म सहुलियतपूर्ण सेवा सञ्चालन हुन लागेको अस्पताल प्रशासनले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष